चैत्र ७, २०८२ शनिबार | २२:२४:४९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङघम फरेस्टविरुद्ध २-० को जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली रंगशालामा आइतबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा सिटीलाई जित दिलाउन रिको लेविस र जोस्को ग्वार्डियोलले गोल गरे ।

खेलको दोस्रो मिनेटमै लेविसको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले माटियो कोभासिकको पासलाई पोस्टको दिशा दिशा दिए ।

ग्वार्डियोलले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले उमर मर्मोशले उपलब्ध गराएको बललाई जाली चुमाएका थिए ।

त्यसपछि कुनै गोल निस्कन सकेन ।  सिटीले उपाधिका लागि अर्को प्रिमियर लिग प्रतिद्धन्द्धी क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

क्रिस्टलले एस्टन भिल्लाविरुद्ध ३-० को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो