काठमाडौं । काठमाडौं सहरी प्रतिद्धन्द्धी इन्टर मिलानविरुद्ध समग्रमा ४-१ को जित निकाल्दै एसी मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।
सान सिएरोमा बुधबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा मिलानले ३-० को सहज जित दार्ता गर्याे । पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
मिलानलाई जित दिलाउन लुका जोभिचले दुई तथा तिज्जानी रेइजन्डर्सले एक गोल गरे ।
खेलको ३६औं मिनेटमा जोभिचको गोलमार्फत मिलानले अग्रता लिएको थियो । ४९औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा रेइनन्डर्सले गोल गर्दै मिलानलाई सहज जित दिलाए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
