चैत्र १८, २०८२ बुधबार | १०:४९:०१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

अंक दूरी घटाउँदै श्री भगवती

काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार नयाँबस्ती युथ क्लबमाथि ३-० को सहज जित निकालेको छ ।

जितसँगै  दोस्रो स्थानको भगवतीले  लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडसँगको अंक घटाएर एकमा पुर्याएकाे छ ।  भगवतीको सात खेलबाट १७ अंक पुगेको छ । एक खेल कम खेलेको प्लानिङ ब्वाइजको १८ अंक छ ।

यता पराजित नयाँबस्ती भने सात खेलबाट पाँच अंकका साथ रेलिगेसन क्षेत्रमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय  मैदानमा भगवतीलाई जित दिलाउन दिवश छन्त्याल, अमित लामा र विक्रान्तनरसिंह रानाले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका थिए ।

खेलको तेस्रो मिनेटमै दिवसले भगवतीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा अमितले टोलीको अग्रता दोब्बर बनाए ।

विक्रान्तले ३०औं मिनेटमा गोल गर्दा श्री भगवतीको अग्रता ३-० मा पुग्यो ।  त्यसपछि थप गोल निस्कन सकेन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो