बुटवल । आयोजक रुपन्देही-११ लाई १-० ले पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ क्लबले तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार सम्पन्न खेलमा हरि कार्कीले १८औं मिनेटमा गरेको गोल एपिएफलाई जित दिलाउन नै निर्णायक बन्यो ।
यो खेल शनिबार नै सकिने तय थियो। तर, खराब मौसमका कारण स्थगित भएपछि ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो ।
अब एपिएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेताकाे सामना गर्नेछ। यी दुईको खेल सोमबार हुनेछ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
