चैत्र १८, २०८२ बुधबार | ११:३५:४३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने

प्रज्वल, माधव, उमेश र किसन( दायाँबाट क्रमश)

काठमाडौं । नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री  किसनकन्हैया यादव र माधव खत्रीले भारत र माल्दिभ्सविरुद्ध हुने मैत्रीपूर्ण खेल सञ्चालन गर्ने भएका छन् ।

घरेलु टोली भारतले आज माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसा राति ७ः१५ मा जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ ।

दुवै टोलीले एएफसी एसिया कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्  ।

चारै जनासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, दक्षिण एसियाली फुटबल महासंघ (साफ) का प्रतियोगिताका साथै घरेलु लिग र प्रतियोगिता खेलाएको अनुभव छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो