काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबको आयोजनामा ‘कँडेल कप’ को १४औं संस्करण आगामी मार्च ८ र ९ मा हुने भएको छ ।
प्रतियोगितामा पुरुष खुल्ला र ३५ वर्षभन्दामाथि गरि दुई विधा समावेश गरिएको छ । खुलातर्फ २४ र ३५ वर्षभन्दामाथितर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजकका रूपमा साथ दिएको छ । यसैगरी सफायर रियल स्टेटले प्रायोजन गरेको छ ।
प्रतियोगितामा खुलाको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५०० अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । यसैगरी ३५ वर्षमाथिको विजेतालाई २ हजार ५०० उपविजेतालाई १ हजार अस्ट्रेलियन डलल प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता र ‘फेयर प्ले’अवार्ड जित्ने टोलीले जनही २०० अस्ट्रेलियन डलर पाउनेछन् ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE