चैत्र १४, २०८२ शनिबार | ०७:३०:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फुलहमको सहज जित

काठमाडौं । फुलहमले एफए कपमा बिहीबार वाट्फोर्डविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

जितसँगै फुलहम चौथो चरणमा प्रवेश गरेको छ । कार्भेन कटेजमा घरेलु टोलीलाई जित दिलाउन रोड्रिगो मुनिज, राहुल जिमीनेज, जाओकिम एन्डरसन र टिमोनी क्यास्टगनले गोल गरे । वाट्फोर्डका लागि राको भाटाले गोल गरे ।

खेलको २६औं मिनेटमा मुनिजको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा भाटाले वाट्फोर्डका लागि बराबरी गोल फर्काए ।

जिमिनेजले ४९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा फुलहम २-१ ले अगाडि बढ्यो । ६५औं मिनेटमा एन्डरसनले टोलीका लागि तेस्रो गोल गरे ।

निर्धारित समय सकिन  पाँच मिनेट बाँकी रहँदा क्यास्टगनले गोल गर्दै फुलहमलाई आरामदायी जित दिलाए ।

बिहीबारै सम्पन्न अर्को खेलमा एभर्टनले पिटरबर्गविरुद्ध २-० को सहज जित दिलाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो