चैत्र १३, २०८२ शुक्रबार | ०९:१३:०५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा

चावहिल भेट्रान ।

ललितपुर । चाबहिल भेट्रान, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनल प्रवेश गरेको छन् ।

जावलाखेल मैदानमा चाबहिलले साबिक विजेता कुपन्डोल ४० प्लस भेट्रानलाई ३-० ले  निरास बनायो । चावहिलका अजब श्रेष्ठले दुइ तथा राजनलाल नेपालीले एक गोल गरे ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आइले आयोजक कुसुन्ती  ‘ए’ लाई १-० ले हरायो ।  विश्व बैरागीले गरेको एकमात्र गोल थर्ड आइलाई जित दिलाउ पर्याप्त बन्यो ।

आइयुएफसीले वि आर ब्रडर्सलाई ४-१ ले पराजित गर्यो । विजयी टिमका लागि यम गुरुङले दुई तथा विनोद महर्जन र कुमार शाहीले समान एक गोल गरे ।

कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २-० निरास बनयो  । कुसुन्ती ‘बी’ का लागि दुवै  गोल कृष्णबहादुर राईले गरे ।

क्वार्टरफाइनल पुग्ने बाँकी चार टिमको टुंगो शुक्रबार लाग्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो