चैत्र १३, २०८२ शुक्रबार | ००:२९:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक

पुलिसविरुद्ध ह्याट्रिक गरेकी अनिता बस्नेत, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं। कप्तान अनिता बस्नेतको ह्याट्रिकप्रेरित नेपाल पुलिस क्लबलाई ६-० ले  पराजित गर्दै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको शीर्ष स्थानमा उक्लिएको छ ।

 लगातार तेस्रो जित निकालेको एपिएफले तीन खेलबाट ९ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको पुलिसको चार खेलबाट सात अंक छ । 

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न विभागीय डर्बीमा एपिएफलाई फराकिलो जित दिलाउन  सरु लिम्बुले दुई र  रेनुका नगरकोटेले एक गोल थपे।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा चार गोल थप्यो ।

गोलको खुसीयाली मनाउँदै अनिता बस्नेत, तस्विरः सरोज सापकोटा/खेलाडी । 

खेलको ११औं मिनेटमा अनिताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३७औं मिनेटमा रेनुकाले टोलीको अग्रता दोब्बर बनाइन् ।

खेलको अन्त्य तीर एएिफ आक्रक बनेको थियो । खेलको ८६ र ८७औ. मिनेटमा सरुले गोल गर्दा एपिएफको अग्रता ४-० को बन्यो ।

इन्जुरी समयमा दुई गोल गर्दै अनिताले ह्याट्रिक पूरा गरेपछि एपिएफले ६-० को सानदार जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो