चैत्र १२, २०८२ बिहीबार | १७:३५:२१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

सातदोबाटोले सोचे भन्दा धेरै राम्रो प्रदर्शन गर्योः नविन न्यौपाने

काठमाडौं । त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपाने सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्नका लागि मच्छिन्द्र क्बल र मनाङ मस्र्याङदी क्लबको नतिजामा निर्भर हुन परेको बताएका छन् ।

आर्मी पाँच खेलमा नौ अंकसहित लिगको तेस्रो स्थानमा छ । 

‘आज सातदोबाटोसँग तीन अंक दिन सकेको भए, हामी शीर्ष स्थानमा उक्लिने थियौ’, न्यौपानेले भने, 'तर आजको बराबरीले हामीले शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्न पहिलो र दोस्रो स्थानमा रहेको मच्छिन्द्र र मनाङको नतिजा निर्भर हुनु पर्ने भएको छ । 
न्यौपानले सातदोबाटोले सोचे भन्दा धेरै राम्रो प्रदर्शन गरेको बताए ।'

‘हामी सातदोबाटो देखी सर्तक थियौ । उनीहरुले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्’, न्यौपानेले भने, ‘सुरुआती १५ मिनेट सातदोबाटोलाई दबाबमा राखेपनि त्यसपछि भने हामीले संघर्ष गर्नु पर्यो । सातदोबाटोका लागि रक्षापत्तिमा पिटर सेगुन र अग्रपत्तिमा अजई मार्टिन्सले लय अनुरुपकै प्रदर्शन गरे ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १-१ को बराबरी खेलेको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो