चैत्र १८, २०८२ बुधबार | ११:५६:५३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

नयाँ सम्झौता विषयमा टोटेनह्‍यामसँग कुरा भएको छैन : केन

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका कप्तान ह्‍यारी केनले आफू युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा केन्द्रित भइरहेका बेला व्यावसायिक भविश्यको विषयमा टोटेनह्‍यामसँग कुनै सम्पर्क नभएको बताएका छन् । 

केनले नयाँ सम्झौता गर्ने चाहना भएको भन्दै टोटेनह्‍यामलाई भनेपछि २७ वर्षे फरवार्डको भविश्यवारे विभिन्‍न चर्चा परिचर्चाहरु हुन थालेका छन् । केन र प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबीच सम्भावित सरुवाको विषयमा छलफल चलिरहेको पनि चर्चा छ ।

‘मलाई अहिले वाहिरका कुनै पनि हल्लाले विथोल्न सक्दैन । अहिले म यहाँ इङ्ल्यान्ड टिमको कप्तानका रुपमा छु । त्यसैले यहाँ मेरो जिम्मेवारी भनेको टोलीका सबै खेलाडीलाई सहयोग गर्ने र उनीहरुको मनोबल उचाल्ने हो । समग्रमा इङ्ल्यान्डलाई युरो २०२० को उपाधि जिताउने काममा केन्द्रित भएकाले मैले क्लबसँग कुनै सम्पर्क गरेको छैन,’ केनले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो