मंसिर २७, २०८१ बिहीबार | ०७:५१:०७
एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित एनपिएलः जनकपुरलाई काठमाडौंको चुनौती एनपिएलः विराटनगर र पोखरा भिड्दै एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित

रियालको रोमाञ्चक जित

गोलको खुसीयाली मनाउँदै जुड बेलिङघम ।

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा मंगलबार साबिक विजेता रियाल मड्रिडले घरेलु टोली एटलान्टाविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा ९ अंक जोडेको रियाल १८औं स्थानमा छ । पहिलो पराजय ब्यहोरेको एटलान्टा समान खेलबाट ११ अंकका साथ नवौं स्थानमा छ ।

जिविस रंगशालामा रियाललाई जित दिलाउन किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङघमले गोल गरे । एटलान्टाका लागि चार्ल्स डी क्याटेलेर र एड्मोला लुकम्यानले गोल गरे ।

खेलको १०औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको  थियो । पहिलो हाफको इन्जुरी समयमा क्याटेलेरले पेनाल्टीमार्फत गोल गर्दै एटलान्टालाई बराबरीमा ल्याए ।

जुनियरले ५६औं मिनेटमा गोल गर्दा रियाल २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै बेलिङघमले रियालका लागि तेस्रो गोल गरे ।

लाकम्यानले ६५औं मिनेटमा गोल गर्दे एटलान्टालाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन । 


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।