मंसिर २७, २०८१ बिहीबार | ०५:१३:३२
एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित संकटाको सहज जित काठमाडौंविरुद्ध लुम्बिनीको खराब सुरुआत एनओसीलाई आइओसीको पत्रः खोज्यो अदालत र कानुनी विषयमा प्रष्टता, तत्काललाई विधान संशोधन अस्वीकृत १०० मिटर ब्रेस्टस्ट्रोकमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान चर्च ब्वाइज फाइनलमा बराबरीमा रोकिए एनआरटी र मछिन्द्र हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) सूर्य नेपाल काठमाडौं ओपन: दोस्रो दिन विष्णु अगाडि काठमाडौंविरुद्ध हार ब्यहोरेसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त इरानको लगातार तेस्रो जित संकटाको सहज जित काठमाडौंविरुद्ध लुम्बिनीको खराब सुरुआत

बराबरीमा रोकिए एनआरटी र मछिन्द्र

एनआरटी र मछिन्द्र प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं ।  ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार न्युरोड टिम (एनआरटी) र मछिन्द्र क्लब २-२ को बराबरीमा रोकिएका छन् ।

यो नतिजासँगै १७ खेलमा ३२ अंक जोडेको एनआरटी तेस्रो स्थानमा छ । मछिन्द्र समान खेलबाट २८ अंकका साथ पाँचौं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीका लागि इशान शाह र विज्ञान खड्काले गोल गरे । मछिन्द्रका लागि प्रसुन तामाङ र कविर तामाङले गोल गरे ।

खेलको १३औं मिनेटमा इशनको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ३६औं मिनेटमा प्रसुनले मछिन्द्रका लागि बराबरी गोल फर्काए ।

एनआरटी र मछिन्द्र प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

कविरले ५५औं मिनेटमा गोल गर्दा मछिन्द्र २-१ ले अगाडि बढ्यो । तर दुई मिनेटपछि नै विज्ञानले एनआरटीलाई २-२ को बराबरीमा ल्याए ।

एक अर्काविरुद्ध झगडामा उत्रिएपछि ७४औं मिनेटमा मछिन्द्रका सिमान्त खड्का र कविर तनमाङ तथा एनआरटीका दिपेन राईले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेका थिए ।

दिनको पहिलो खेलमा संकटा क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ को जित दतौ गर्यो ।


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।