मंसिर १२, २०८१ बुधबार | १२:१०:५८
सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित

आर्सनलको फराकिलो जित

आर्सनल र स्पोर्टिङ प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगमा मंगलबार स्पोर्टिङविरुद्ध ५-१ को सानदार जित दर्ता गरेको छ । 

जितसँगै पाँच खेलमा १० अंक जोडेको आर्सनल सातौं स्थानमा छ । पराजित स्पोर्टिङ समान खेलबाट समान अंकका साथ आठौं स्थानमा छ ।  

जोसे एल्भालडे रंगशालामा पाहुना टोली आर्सनलका लागि गाब्रियल मार्टिनेली, काइ हाभर्ट्ज,  गनब्रियल मगाल्हेस, बुकायो साका र लियान्ड्रो ट्रोसार्डले गोल गरे । स्पोर्टिङका लागि गोन्कालो इनासियोले गोल फर्काए ।

खेलको सातौं मिनेटमा मार्टिनेलीको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २२औं मिनेटमा हाभर्ट्जले टोलीको अग्रता दोब्बर बनाए ।

गोलको खुसीयाली मनाउँदै आर्सनलका खेलाडी । 

पहिलो हाफको इन्जुरी समयमा मगाल्हेसले गोल गर्दा आर्सनल ३-० ले अघि बढ्यो । ४७औं मिनेटमा इनासियोले स्पोर्टिङका लागि गोल फर्काए ।

साकाले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई ४-१ को अग्रतामा पुर्याए । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा ट्रोसार्डले गोल गर्दै आर्सनललाई ५-१ को सानदार जित दिलाए । 


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ