फाल्गुन ३०, २०८२ शनिबार | १३:२७:२२
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

लाजियोको लगातार चौथो जित

काठमाडौं । युइएफए युरोपा लिगमा इटालियन क्लब लाजियोले आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ । 

घरेलु मैदान ओलम्पिको रंगशालामा बिहीबार लाजियोले पोर्चुगलको पोर्टोलाई २-१ ले पराजित गर्यो।

लगातार चौथो जितसँगै चार खेलमा १२ अंक जोडेको लाजियो शीर्ष स्थानमा उक्लिएको छ । स्थानमा उक्लिएको छ। पराजित पोर्टौ समान खेलबाट चार अंकसहित २२औँ स्थानमा छ।

लाजियोलाई जित दिलाउन दुवै गोल एलेसियो रोमाग्नोलीले गरे। पोर्टोका लागि स्टिफनले गरेको गोल सान्त्वना बन्यो।

पहिलो हाफको इन्जुरी समयमा रोमाग्रोलीले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए। ६६औं मिनेटमा स्टिफनले पार्टोलाई बराबरीमा ल्याए ।  

त्यसपछि खेल बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा रोमाग्रोलीले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोको जित पक्का गरे।


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||