चैत्र १४, २०८२ शनिबार | १०:४१:०७
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

इन्टर दोस्रो स्थानमा उक्लियो

काठमाडौं । भनेजियालाई १–० ले हराउँदै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । घरेलु मैदान सान सिरोमा पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो ।

दोस्रो हाफमा इन्टरले गोल गरेको हो । ६५औं मिनेटमा फेडेरिको डिमाक्रोको पासमा अर्जेन्टिनी स्टार मार्टिनेजले गोल गरेका हुन् ।

बाँकी समयमा दुबै टोलीले समान एक गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले गोलको मान्यता दिएन ।

११ खेलबाट २४ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । समान खेलबाट २५ अंक जोडेको नापोली शीर्ष स्थानमा रह्यो । एटलान्टा २२ अंकसहित तेस्रो स्थानमा छ । पराजित भेनेजिया ८ अंकसहित १८औं स्थानमा छ ।

राति नै भएको अन्य खेलमा रोमा हेल्लास भेरोसनासँग ३–२ ले पराजित भयो । एसि मिलानले मोन्जालाई १–० ले हराएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो