चैत्र १८, २०८२ बुधबार | १०:१५:४५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पाल्मर इङ्ल्यान्डको वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं । कोल पाल्मर इङ्ल्यान्ड पुरुष राष्ट्रिय फुटबल टोलीको वर्ष २०२३–०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

समर्थकको भोटले पहिलो स्थान प्राप्त गरेका चेल्सीका पाल्मरले जुड वेलिंघम र बुकायो साकालाई पछि पारेका हुन् । वेलिंघम दोस्रो तथा साका तेस्रो भए । साका यसअघि लगातार दुई वर्ष उत्कृष्ट चुनिएका थिए ।

पछिल्लो वर्ष वेम्बलीमा माल्टाविरुद्ध २–० को जितमा पाल्मरले इङ्ल्यान्डको लागि डेब्यु  गरेका थिए । हालसम्म देशको लागि मात्र ९ खेल खेलेका छन् । युरो २०२४ को फाइनल खेलमा पाल्मरले गोल गरेपनि टोली स्पेनसँग २–१ ले पराजित भएको थियो ।

यसअघि सन् २०२३–०२४ को लागि उनी युवा उत्कृष्ट खेलाडी चुनिएका थिए ।

यता, महिलातर्फको वर्ष उत्कृष्ट खेलाडी अर्काे महिना घोषणा गर्ने तयारी गरिएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो