चैत्र १८, २०८२ बुधबार | १०:३०:४९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

डर्टमन्डमाथि बायर्नको रोमाञ्चक जित

बर्लिन । स्ट्राइकर  रोबर्ट लेवान्डोवस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले शनिबार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै बुन्डेसलिगाको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।

पाँचौ मिनेटमा युलियन ब्रान्टको गोलमा डर्टमन्डले आग्रता लिएको थियो । तर त्यसको चार मिनेटपछि नै लेवान्डोवस्कीले बायर्नलाई खेलमा फर्काएका थिए ।

४४औं मिनेमा किंग्सले कोमानले बायर्नलाई अग्रता दिलाएपनि त्यसको चार मिनेटपछि इर्लिङ हल्यान्डले डर्टमन्डलाई खेलका फर्काएका थिए । 

७६ औं मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलमा बायर्नले तीन अंक पक्का गरेको थियो ।

१४ खेलमा ३४ अंकसहित बायर्न शीर्ष स्थानमा छ भने समान खेलमा ३० अंक बटुलेको डर्टमन्ड दोस्रो स्थानमा छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो