काठमाडौं । सहिद आवासीय माध्यामिक विद्यालय जिरीले भिमबहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको छ ।
सोमबार चरिकोट स्थित भिमेश्वर रङ्गशालामा सहिद आवासीयले अल्पाइन पब्लिक स्कुललाई ३–० ले हरायो ।
त्यस्तै, जेम एकेडेमी जिरीले तेस्रो स्थान र द राइजिङ हिम्स एकेडेमी चरिकोटले सान्त्वना पुरस्कार पाएको थियो ।
पहिलो हुने टोलीले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा १७ विद्यालय सहभागी थिए । विजेता टिमलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले पुरस्कार वितरण गरेका थिए । त्यसअघि उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO