आश्विन ३, २०८१ बिहीबार | ०६:५१:२०
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

दोस्रो जितको लक्ष्यमा आर्मी

आर्मीको महिला फुटबल टिम, फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगमा मंगलबार सुदूरपश्चिम प्रदेशको सामना गर्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसा ३ बजे सुरु हुनेछ ।

आर्मी दुई खेलमा तीन अंकका साथ पाँचौं स्थानमा छ । आजको खेल जिते आर्मी चौथो स्थानमा उक्लिनेछ ।

यसअघि वालिङ नगरपालिकालाई ४-० ले हराएको आर्मी विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबसँग २-१ ले पराजित भएको थियो ।

यता सुदूरपश्चिम प्रदेश पहिलो जितको लक्ष्यमा छ । अघिल्ला दुवै खेल गुमाएको सुदूरपश्चिमले अंक जोड्न सकेको छैन ।

आर्मीविरुद्ध जित निकाल्न सके सुदूरपश्चिम अंक तालिकाको सातौं स्थानमा पुग्ने छ । यसअघि सुदूरपश्चिमले बागमती युथ क्लबसँग ५-१ र विभागीय टोली नेपाल पुलिस क्लबसँग ९-० को हार ब्यहोरेको थियो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024