चैत्र ७, २०८१ बिहीबार | ०८:१३:५९
सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास सुनिलको पुनरागमन खेलमा भारतको सहज जित स्पेनिस गोलकिपर वालिद बिउराले धनगगढी एफसीबाट खेल्ने सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो एनओसी विवाद थप हुँडेलिँदैः सरकारी हस्तक्षेप, अदालतमा मुद्धामाथि मुद्धा, ओसिएको निगरानीमा साधारणसभा बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित एनओसीको विशेष साधारणसभा सम्पन्न प्रज्वल, उमेश, किसन र माधवले भारत र माल्दिभ्सबीचको मैत्रीपूर्ण खेल खेलाउने आर्मी मधेशसँग पराजित बराबरीमा रोकिए टुसाल र ब्वाइज युनियन अध्यक्ष लामाको 'थिचोमिचो सहन नसक्दा' साग स्वर्णधारी कराते खेलाडी विप्लवले लिए संन्यास

ह्युमेल्स रोमामा अनुबन्ध

राेमासँगकाे सम्झौतापछि म्याट्स ह्युमेल्स ।

काठमाडौं । जर्मन रक्षक म्याट्स ह्युमेल्स इटालियन सिरी ‘ए’ काे क्लब रोमामा अनुबन्ध भएका छन् ।

रोमाले ह्युमेल्सलाई फ्रि-ट्रान्सफरमा भित्र्यायो । क्लब र ह्युमेल्सबीच एक वर्षको सम्झौता भएको छ ।

सिजनको अन्त्यसँगै जर्मन क्लब बोरुसिया डर्टमन्ड छाडेपछि ह्युमेल्स फ्रि-एजेन्टका रूपमा उपलब्ध थिए ।

सन् २००८ मा बायर्न म्युनिखबाट लोनमा भित्रिएका ह्युमेल्सलाई डर्टमन्डले सन् २००९ मा स्थायी खेलाडी बनाएको थियो ।

सन् २०१६ सम्म सिंगल इडुना पार्कमा बिताएर ह्युमेल्स बायर्न फर्किएका थिए । त्यहाँ ३ वर्ष बसेपछि उनी सन् २०१९ मा फेरि डर्टमन्ड पुगे ।

ह्युमेल्सले डर्टमन्डका लागि ५०८ खेल खेले । उनले डर्टमन्डबाट सन् २०१२÷१३ र २०२३÷२४ को युरोपियन च्याम्पियन्स लिगको फाइनल खेले ।

डर्टमन्ड सन् २०१३ मा बायर्न र २०२४ मा रियाल मड्रिडसँग पराजित भएको थियो । यसैगरी हमेल्सले क्लबबाट दुई जर्मन बुन्डेसलिगाको उपाधि पनि जितेका छन् । 
 


भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR