माघ १७, २०८२ शनिबार | १६:१९:२८
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

महिला लिगः बागमती र कोशी तथा वालिङ र कर्णाली भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (बिहीबार) दुई खेल आयोजना हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन् । दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

दिउसो साढे १२ बजे सुरु हुने खेलमा बागमती र कोशी दुबै दोस्रो जितको खोजिमा हुनेछन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए ।

अपराह्न सवाँ चार बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो जितको योजनामा छन् । पहिलो खेलमा वालिङ कोशीसँग पराजित भयो । कर्णाली भने चन्द्रपुरसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो ।

 दुबै  टोलीलाई एन्फा कार्यसमिति बैठकले सिधै महिला लिगमा अवसर दिएको हो ।

बुधबार भएको एकमात्रै खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला लिगमा डेब्यु गरेका संकटा क्लबलाई ४–० ले हराएको थियो । आज खेलसँगै महिला लिगमा दोस्रो चरणका खेल सुरु हुनेछन् । पहिलो चरणमा पाँच खेल हुँदा १६ गोल भएका छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।