चैत्र १२, २०८२ बिहीबार | १३:४०:५७
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

मेसी र रोनाल्डोबिना बालोन डि ओरमा ३० खेलाडी

काठमाडौं । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सुची सार्वजनिक भएको छ ।

बुधबार राति सार्वजनिक नयाँ सुचीमा इङ्ल्यान्ड र स्पेनका समान ६ जना खेलाडी छन् । जसमा जुड वेलिंघम बलियो पात्र हुन् । रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी छन् ।

पाँच पटकका विजेता रोनाल्डो  पछिल्लो पटक मनोनयनमा परेका थिए । सन् २०२३ मा कीर्तिमानी आठौं पटक जितेका मेसी पनि बाहिर छन् । १६ पटक मनोनयनमा परेका मेसी यसपटक कोपा अमेरिका जितेपनि ३० खेलाडीमा स्थान बनाउन सकेनन् ।

स्पेनको ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश छन् । त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन् ।

रियाल मिड्रडरबाट सात खेलाडी छन् । जसमा केलियन एब्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर छन् ।

इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडनले स्थान बनाए ।  

महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन् ।

बालोन डि ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो