काठमाडौं । फिल फोडेन, कोल पाल्मर तथा ओली वाट्किन्स इङ्ल्यान्डको टिमबाट बाहिर भएका छन् । इङ्ल्यान्डले यसै साता नेसन्स लिग खेल्दैछ ।
इङ्ल्यान्डको अभ्यास सेन्ट जर्ज पार्कमा सुरु भएको छ । तर, पाल्मर र वाट्किन्स भने टोलीमा समावेश भएका छैनन् । उनीहरु क्लबमा फर्किएका छन् ।
अन्तरिम प्रशिक्षक लि कार्सलीले बोलाएको प्रशिक्षणमा २४ वर्षीय फोडेनले स्वास्थ्य समस्या देखाउँदै जोडिएनन् ।
इङ्ल्यान्डले सेप्टेम्बर ७ मा आयरल्यान्ड भ्रमण गर्नेछ । त्यसपछि वेम्बलीमा फिन्ल्यान्डसँग खेल्ने तालिका छ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO