काठमाडौं । इल्काय गुन्डोगानको संन्यासपछि जर्मनीको नयाँ कप्तानको जिम्मेवारी जोसुआ किममिचले पाएका छन् ।
युरो २०२४ पछि म्यानचेष्टर सिटीका मिडफिल्डरले संन्यास घोषणा गरेका थिए । अब, नयाँ कप्तानको जिम्मेवारी बायर्न म्युनिखका अट्याकर किममिचले पाएका छन् ।
प्रशिक्षक जुलियन नागेल्स्म्यानले किममिच नयाँ कप्तान भएको सोमबार घोषणा गरे । रियाल मड्रिडका रक्षक एन्टोइन रुडिगर र आर्सनलका स्ट्राइकर काई हाभार्ट्ज उपकप्तान हुनेछन् ।
सन् २०१६ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका २९ वर्षीय किममिचले ९१ खेल खेलिसकेका छन् ।
आगामी शनिबार जर्मनीले नेसन्स लिगमा हंगेरीको सामना गर्नेछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO