माघ २, २०८१ बुधबार | ११:३७:०९
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

हाल्यान्डको लगातार दोस्रो ह्याट्रिक

वेस्टहमविरुद्ध ह्याट्रिक पूरा गरेको एर्लिङ हाल्यान्ड ।

काठमाडौं । एर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली वेस्टहम युनाइटेडविरुद्ध ३-० को जित निकालेको छ ।

लन्डन रंगशालामा सिटीलाई जित दिलाउन हाल्यान्डले ह्याट्रिक गरे । वेस्टहमका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

लागातार तेस्रो जितसँगै तनि खेलमा नौ अंक जोडेको सिटी शीर्ष स्थानमा उकिलएको छ । पराजित वेस्टहम सामन खेलबाट तीन अंकका साथ १४औं स्थानमा छ ।

खेलको १०औं मिनेटमा हाल्यान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले बेर्नार्डो सिल्भाको पासलाई पेस्टको दिशा दिए  ।

वेस्टहसँग प्रतिस्पर्धा गर्दै ज्याक ग्रेलिस ।

सिटीको अग्रता लामो समयसम्म टिक्न भने सकेन । नौ मिनेटपछि नै रुबेन डियासबाट आत्मघाती गोल हुन पुग्दा वेस्टहम बराबरीमा आयो ।

हाल्यान्डले ३०औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । उनले रिको लुइसको पासलाई सदुपयोग गरे ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा म्याथ्युज ननेजले उपलब्ध गराएको बलला जाली चुमाउँदै हाल्यान्डले ह्याट्रिक पूरा गरे ।

जारी सिजनमा हाल्यान्डको यो लगातार दोस्रो ह्याट्रिक हो । अघिल्लो खेलमा उनले इप्सविच टाउनविरुद्ध ह्याट्रिक गरेका थिए ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO