चैत्र ११, २०८२ बुधबार | ०४:३२:५४
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

चर्च ब्वाइज र पारोको खेल सुरु

खेल सुरुआत गर्दै पारोका जापानी स्टार होन्डा।

काठमाडौं । नेपाल च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीचको एएफसी च्यालेन्ज लिग प्लेअफ खेल दशरथ रंगशालामा सुरु भएको छ ।

लामो समयपछि अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गरिरहेको दशरथ रंगशालाको मैदान केहीबेर अघिसम्मको अविरल वर्षाका कारण भिजेको छ । भुटानी टोलीका खेलाडी तथा अधिकारीहरुले मैदानको स्तर नभएको भन्दै गुनासो गरिरहेको अवस्थामा वर्षाका कारण मैदानको अवस्था थप खराव भएको छ ।

चर्च ब्वाइजले नेपाली राष्ट्रिय टिमका खेलाडीमा बढि विश्वास गर्दै तीन जनामात्र विदेशी खेलाडी अनुबन्ध गरेको छ । पारो भने जापानी राष्ट्रिय टिमका पूर्व स्टार केइसुके होन्डासहित ११ विदेशी खेलाडी लिएर काठमाडौं आइपुगेको छ । 

केइसुके होन्डालाई पारो एफसीले पहिलो रोजाईमै मैदान उतारेको छ । होन्डाले कप्तानको रुपमा भुटानी टिमको नेतृत्व गरिरहेका छन् ।

प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगमा सहभागिताको मौका पाउँछ । दुवै टिमका खेलाडी केही बेरअघि वर्षाका कारण भिज्दै रंगशाला आइपुगेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो