चैत्र १७, २०८२ मंगलबार | १७:०८:४४
अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा

केशव थापा


केशव थापाका लेखहरु

हेल्प नेपाल सेमिफाइनलमा (फोटोफिचर) मंसिर २६, २०८१

हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई पराजित गर्यो ।

बंगलादेशलाई उपाधिको खुसी (तस्बिरमा) भाद्र १२, २०८१

पहिलो हाफको निर्धारित समयसम्म गोलरहित बराबरीको अवस्थामा रहेको खेललाई मध्यान्तरअघिको इन्ज्युरी समयमा गोल गर्दै बंगलादेशले आफ्नो पक्षमा ढल्काएको थियो ।दोस्रो हाफमा बंगलादेशको उर्जा झनै थपिँदा ठिक विपरित नेपाली टोली भने निरिह देखियो ।

चर्च ब्वाइज र पारोको खेल सुरु श्रावण २९, २०८१

चर्च ब्वाइजले नेपाली राष्ट्रिय टिमका खेलाडीमा बढि विश्वास गर्दै तीन जनामात्र विदेशी खेलाडी अनुबन्ध गरेको छ । पारो भने जापानी राष्ट्रिय टिमका पूर्व स्टार केइसुके होन्डासहित ११ विदेशी खेलाडी लिएर काठमाडौं आइपुगेको छ ।

रंगशाला आइपुग्यो चर्च ब्वाइज श्रावण २९, २०८१

अहिले साँझ ६ बजे सुरु हुने खेलमा चर्च ब्वाइजले भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

दशरथ रंगशालामा होन्डासहितको पारो एफसीको अभ्यास (फोटो फिचर) श्रावण २८, २०८१

भुटानी टोलीले होन्डासहित ११ विदेशी खेलाडी लिएर आएपछि चर्च ब्वाइजका लागि मंगलबारको खेल चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।

तस्बिरमा काभाको फाइनलः उपाधि भारतलाई, नेपाल फेरि एकपटक चुक्यो श्रावण २३, २०८१

समग्रमा २५–२३, १४–२५, २५–२२, २१–२५, ५–१५ को नतिजा निकाल्दै भारतले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्यो ।

तस्बिरमा भारतमाथि नेपालको ऐतिहासिक जित श्रावण १९, २०८१

यो जितसँगै पाँच वर्षअघि यही कभर्डहलमा भारतसँग पराजित हुँदै सागमा स्वर्ण पदक जित्नबाट बञ्चित भएको पीडामा नेपालले मल्हम लगाएको छ ।