माघ २३, २०८२ शुक्रबार | २१:४६:१३
दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित

दशरथ रंगशालामा होन्डासहितको पारो एफसीको अभ्यास (फोटो फिचर)

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्लेअफमा नेपाली लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडविरुद्ध खेल्नका लागि भुटानी टोली पारो एफसी नेपाल आइसकेको छ ।

मंगलबार दशरथ रंगशालामा हुने खेलका लागि भुटानले जापानी राष्ट्रिय टोलीका पूर्व स्टार केइसुके होन्डासहित ११ जना विदेशी खेलाडी काठमाडौं ल्याएको छ ।

होन्डासहितको भुटानी टोलीले खेल हुने रंगशालाको मैदानमा सोमबार साँझ अभ्यास गर्यो ।

भुटानी टोलीले होन्डासहित ११ विदेशी खेलाडी लिएर आएपछि चर्च ब्वाइजका लागि मंगलबारको खेल चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । चर्च ब्वाइजको टिममा तीन जनामात्र विदेशी खेलाडी छन् । 

होन्डाले यसअघि नै नेपालको मैदान ठिक नभएको भन्दै असन्तुष्टी जाहेर गरिसकेका छन् ।

भुटानी टोलीले खेलअघि रणनीतिक प्रशिक्षण नगरे पनि भोली त्यही मैदानमा खेल्नुपर्ने भएकाले मैदानसँग अभ्यस्त हुनका लागि मात्र सोमबारको समय उपयोग गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।