काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्लेअफका लागि नेपाली लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडको टोली दशरथ रंगशाला आइपुगेको छ ।
अहिले साँझ ६ बजे सुरु हुने खेलमा चर्च ब्वाइजले भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो दिन सोमबार रंगशालामा अभ्यास गर्ने क्रममा पारो एफसीका जापानी स्टार केइसुके होन्डा तथा अन्य खेलाडी र अधिकारीहरुले मैदान फुटबल खेल्न योग्य नभएको भन्दै गुनासो गरेका थिए ।
खेल सुरु हुनुभन्दा दुई घण्टा अघिदेखि परेको अविरल वर्षाका कारण रंगशालाको मैदान हिलाम्मे बनेको छ । खेलाडीहरु पानीमा भिज्दै रंगशाला प्रवेश गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
