चैत्र १८, २०८२ बुधबार | ११:०७:३४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

ग्रोस डर्टमन्डमा अनुबन्ध

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले डर्टमन्डले ब्राइटन मिडफिल्डर पास्कल ग्रोसलाई अनुबन्ध गरेको छ ।

डर्टमन्डले जर्मनीका ग्रोसलाई इङ्लिस क्लब ब्राइटनबाट भित्र्याएको हो । तर क्लबले उनको अनुबन्ध रकम भने खुलाएको छैन  ।

ग्रोस सन् २०१७ मा जर्मन क्लब एफसी इन्गोल्सटाडबाट ब्राइटन भित्रिएका थिए । उनले क्लबका लागि २२८ प्रिमियर लिग खेलमा ३० गोल गरे ।

यसैगरी ग्रसले सबैखाले प्रतियोगितामा ब्राइन्टनका लागि २६१ खेलमा ३२ गोल गर्नुका साथै ५२ गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

ग्रोस प्रिमियर लिगमा ब्राइटनका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो