चैत्र १८, २०८२ बुधबार | ११:५५:१३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बार्सिलोनासँग म्यानचेष्टर सिटीको हार

काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी स्पेनिस  टोली बार्सिलोनासँग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।

अमेरिकामा खेलिएको प्रि सिजनको मैत्रीपूर्ण खेल २–२ मा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा बार्सिलोना भाग्यमानी देखियो । टोली ४–१ ले विजयी भएको हो ।

यसअघि निर्धारित समयमा बार्सिलोनाले नै अग्रता बनायो । पाउ भिक्टोरले २४औं बार्सिलोनालाई अग्रता बनाएका थिए । निको ओरेलीले ३९औं मिनेटमा १–१ को बराबरी गरे ।

पाब्लो टोरेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई २–१ को  अग्रता दिलाएका थिए । ६०औं मिनेटमा ज्याक ग्रेलिसले खेल २–२ को बराबरीमा पुर्याएका थिए ।

बार्सिलोनो प्रि सिजन खेलमा रियाल मड्रिड र एसि मिलानसँग खेल्ने तालिका छ । सिटीले चेल्सीसँग खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो