चैत्र १४, २०८२ शनिबार | ००:१२:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

टचेलको आगमनले चेल्सीको रक्षापक्ति प्रभावकारीः मेसन माउन्ट

लन्डन । इङलिस प्रिमियर लिग क्लब चेल्सीका रक्षक मेसन माउन्टले प्रशिक्षक थोमस टचेलको आगमनसँगै टोलीको रक्षापक्ति प्रभावकारी हुँदै गएको बताएका छन् ।

चेल्सीले जनबरीमा फ्रयांक लाम्पार्डलाई बर्खास्त गरेपछि टचेल स्टामफोर्ड ब्रिज भित्रिएका थिए ।

‘टचेलको आगमनपछि टोलीले धेरै सुधार गरेको छ । उनी अभ्यास र खेलका दौरान निकै गम्भिर बन्छन् तर मैदान बाहिर नम्र छन्,’ माउन्टले भने, ‘टोलीले निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएको छ । हामीले आफ्नो स्तर बलियो बनाएका छौ र सधै यस्तै चाहन्छौ । उनको आगमनले टोलीको रक्षापंक्ति थप सुदृण बनेको छ ।’

टचेलको आगमनसँगै गत सिजन चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनको प्रशिक्षणमा यस सिजन पनि चेल्सीले प्रिमियर लिगका साथै च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

चेल्सी १२ खेलमा २९ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा छ । त्यस्तै केहीदिन अघिमात्र चेल्सीले च्याम्पियन्स लिगमा युभेन्टसलाई ४-० ले हराएको थियो ।

चेल्सीले आइतबार प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो