चैत्र १७, २०८२ मंगलबार | २०:११:४०
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

आर्सनल विजयी

काठमाडौं । आर्सनलले प्रि-सिजन मैत्रीपूर्ण खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नमाउथलाई सडनडेथमा ५-४ ले पराजित गरेको छ ।

अमेरिकाको डिग्निटी हेल्थ स्पोर्टस क्लबमा बिहीबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।

पेनाल्टीमा आर्सनलका लागि मार्टिन ओडेगार्ड, ओलेक्सजान्डर जिनचिन्को, जर्जिन्हो, गाब्रियल जिसस र याकुब किवीओरले गोल गर्दा लियान्द्रो ट्रोर्साडको प्रहार गोलमा परिणत हुन सकेन ।  

यता बर्नमाउथका लागि एन्टोइन सिमिन्यो, डन्गो ओउटारा, एडम स्मिथ र ड्यानिल जिवीसनले गोल गर्दा पिलिप बिलिङ र रायन क्रिस्टी भने चुके ।

त्यसअघि आर्सनलका लागि फवियो भिएरा र बर्नमाउथका लागि एन्टोइन सिमिन्याले गोल गरेका थिए । खेलको १८औं मिनेटमा भिएराको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ७३औं मिनेटमा सिमिन्योले खेललाई बराबरीमा ल्याए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो