चैत्र १४, २०८२ शनिबार | १८:०८:१५
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

अन्तिम समयको गोलले हारबाट जोगियो अर्जेन्टिना

काठमाडौं। पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाले मोरोक्कोलाई २-२ को बराबरीमा रोकेको छ ।

जेफरोय गुइचार्ड रंगशालामा बुधबार अर्जेन्टिनाका लागि जियुलियानो सिमोन र क्रिस्चियन मदिनाले गोल गर्दा मोरोक्काको दिलाउन दुवै गोल सुफियान रहिमीले गरे ।

यो नतिजासँगै समूह ‘बी’ का दुवै टोलीको एक अंक भएको छ ।

पहिलो हाफको इन्जुरी समयमा रिहिमीको गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो । ४९औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

सिमोनले ६८औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए। खेलको इन्जुरी समयमा मदिनाले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए ।

यसैगरी समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले उज्वेकिस्तानविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।

ओलम्पिको पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने गर्छ । ओलम्पिकको औपचारिक उद्घाटन साउन ११ गते हुने भए पनि फुटबलको प्रतिस्पर्धा आजबाट सुरु भएको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो