भाद्र २४, २०८१ सोमबार | ०४:२६:४२
अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने

‘रोड टु टोटनहम कार्यक्रम’ का लागि नेपालको दोश्रो टोली बेङ्लोर प्रस्थान

काठमाडौं ।  ‘रोड टु टोटनहम कार्यक्रम’का लागि छानिएको दोश्रो  नेपाली टोली  मंगलबार बेङ्लोर प्रस्थान गरेको छ । 

श्री भगवती क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा ब्यवस्थापक राजुविक्रम थापाको नेतृत्वमा रहेकाे  ४६ सदस्यीय टोली किक स्टार्ट फुटबल क्लबकाे छनोट परिक्षणमा सहभागी हुनेछ । 

परिक्षणमा उत्कृष्ट हुनेले  किक स्टार्ट एफसीमा प्रशिक्षणकाे अवसर पाउने  कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।

बेङ्लोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलताका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छ ।  प्रशिक्षणबाट उत्कृष्ट हुने खेलाडीहरुले टोटनहमको टिकट काट्ने संयोजक जोशीले बताए ।

यसअघि छनोट चरणमा सहभागी ३६ मध्ये पाँच खेलाडीले पूर्ण छात्रवृत्ती पाउँदा अन्यले ९० देखि १० प्रतिशतसम्मको छात्रवृत्ती प्राप्त गरेका छन् ।

टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको ‘रोड टु टोटनह्यम’ कार्यक्रममा देशभरिका करिब ३ हजार खेलाडीले सहभागिता  जनाएका थिए । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीलाई दोश्रो चरणका लागि बेङ्लोरमा छनोट गर्न लागिएको हो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024