असार १९, २०८२ बिहीबार | ११:२१:०८
जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो

‘रोड टु टोटनहम कार्यक्रम’ का लागि नेपालको दोश्रो टोली बेङ्लोर प्रस्थान

काठमाडौं ।  ‘रोड टु टोटनहम कार्यक्रम’का लागि छानिएको दोश्रो  नेपाली टोली  मंगलबार बेङ्लोर प्रस्थान गरेको छ । 

श्री भगवती क्लबका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठ तथा ब्यवस्थापक राजुविक्रम थापाको नेतृत्वमा रहेकाे  ४६ सदस्यीय टोली किक स्टार्ट फुटबल क्लबकाे छनोट परिक्षणमा सहभागी हुनेछ । 

परिक्षणमा उत्कृष्ट हुनेले  किक स्टार्ट एफसीमा प्रशिक्षणकाे अवसर पाउने  कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए ।

बेङ्लोर गएको टोलीले त्यहाँ तीन दिन सम्म शारिरीक, खेल कौशलताका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छ ।  प्रशिक्षणबाट उत्कृष्ट हुने खेलाडीहरुले टोटनहमको टिकट काट्ने संयोजक जोशीले बताए ।

यसअघि छनोट चरणमा सहभागी ३६ मध्ये पाँच खेलाडीले पूर्ण छात्रवृत्ती पाउँदा अन्यले ९० देखि १० प्रतिशतसम्मको छात्रवृत्ती प्राप्त गरेका छन् ।

टोखास्थित श्री भगवती क्लबको आयोजनामा भएको ‘रोड टु टोटनह्यम’ कार्यक्रममा देशभरिका करिब ३ हजार खेलाडीले सहभागिता  जनाएका थिए । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकको टोलीले दुई दिन सम्म संचालन भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीलाई दोश्रो चरणका लागि बेङ्लोरमा छनोट गर्न लागिएको हो ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4