चैत्र १३, २०८२ शुक्रबार | १०:५८:२९
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

मोराटा एसी मिलानमा अनुबन्ध

काठमाडौं । इटालियन क्लब एसी मिलानले स्पेनिस स्ट्राइकर अल्भारो मोराटा अनुबन्ध गरेको छ ।

विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार स्पेनिस क्लब एथलेटिको मड्रिडबाट मोराटा भित्र्याउन  १ करोड ३० लाख युरो खर्चियाे । 

मोराटाको कप्तानीमा स्पेनले भर्खरै सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । मिलानले सबै प्रक्रिया पूरा भएपछि केही दिनमै मोराटालाई आधिकारी रूपमा सार्वजनिक गर्ने बताएको छ । 

सन् २०२९ मा इङ्लिस क्लब चेल्सीबाट लोनमा भित्रिएका मोराटालाई एथलेटिको अर्को वर्ष स्थायी खेलाडी बनाएको थियो । क्लबका लागि मोराटाले ११७ स्पेनिस ला लिगा खेलमा ४६ गोल गरेका छन् ।

यसैगरी मोटाराले सन् २०२० देखि २०२२ सम्म इटालियन क्लब युभेन्ट्सका लागि पनि लोनमा खेलेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो