चैत्र १८, २०८२ बुधबार | १०:४७:२८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

श्रेष्ठ भुटनिज क्लब फुएन्शोलिङ हिरोजको प्रशिक्षकमा नियुक्त

काठमाडौं । भुटानको फुएन्शोलिङ हिरोज एफसीले नेपालका सुमन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

‘नयाँ प्रशिक्षक सुमन श्रेष्ठलाई स्वागत छ । उनको नेतृत्वमा खेलाडी नयाँ उचाइमा पुग्नेछन् र टोलीले उल्लेखनीय सफलता हासिल गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ क्लबले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।

फुएन्शोलिङ आठ खेलमा तीन जित, चार हार र एक बराबरीको नतिजासहित १० अंकका साथ भुटान प्रिमियर लिगको आठौं स्थानमा छ। क्लबले आज थिम्पु सिटी एफसीको सामना गर्दैछ ।

करिब दुई दशकदेखि प्रशिक्षकका रूपमा कार्यरत श्रेष्ठले मनाङ मर्स्याङदी, एपिएफ जस्ता चर्चित नेपाली क्लबको जिम्मेवारी सम्हालीसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो