चैत्र ८, २०८२ आइतबार | ०४:१०:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

काठमाडौं ।  युरोपियन च्याम्पियनसिप २०२४ उपाधिका लागि आज स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा खेल राति १२ः४५ बजे  सुरु हुनेछ । स्पेन चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ । स्पेन पाँचौं पटक फाइनलमा स्थान बनाएको हो ।

ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्ड पहिलो पटक प्रतियोगिता जित्ने योजनामा छ । कप्तान केन करियरकै पहिलो उपाधि उचाल्ने लक्ष्यमा छन् ।

लगातार प्रतियोगिताको फाइनलमा पुगेको इङ्ल्यान्डलाई कप्तान केनसँगै जुड वेलिंघम, फिल फोडेन, बुकायो साका, जन स्टोनेस, केली वाल्कर, डिक्लेन राइस, गोलकिपर जोर्डन पिकफोर्ड जस्ता खेलाडी छन् ।

लुइस डि ला फुइन्टेको प्रशिक्षणमा रहेको स्पेनमा कप्तान अल्भारो मोराटाको कप्तानीसँगै चर्चित अट्याकरद्वय लामिन यमल र निको विलियम्स छन् । त्यस्तै, रोड्री र फावियन रुइज, डानीयल कार्भाजाल, रोविन, ऐमिरिक लोपार्ट र मार्क कुकुरेला रहेका छन् ।

प्रतियोगितामा दुबै टोली अपराजित छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो