चैत्र ९, २०८२ सोमबार | १२:५९:०८
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

कोपा अमेरिकाको फाइनलपछि संन्यास लिने डी मारियाको घोषणा

काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले  कोपा अमेरिकाको फाइनल आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताएका छन् ।

फ्लोरिडाको मियामी गार्डेन्समा सोमबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ ।

डी मारियाले साविक विजेता अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएर आफूले संन्यास लिन चाहेको बताए।

‘कोपा अमेरिकाको फाइनल  मेरो अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । यो यात्रामा साथ दिने सबैलाई धेरै-धेरै धन्यवाद,’ डी मारियाले भने ।

सन् २००८ मा डेब्यू गरेका डी मारियाले १४४ खेलमा ३१ गोल गरेका छन्।

डी मारियाले अर्जेन्टिनालाई सन् २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप दिलाउ महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो