चैत्र १४, २०८२ शनिबार | ०५:०१:३७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पाराग्वेका मुख्य प्रशिक्षक गार्नेरो बर्खास्त

काठमाडौं । कोपा अमेरिकामा खराब प्रदर्शन गरेपछि ड्यानियल गार्नेरोलाई पाराग्वेको प्रशिक्षकबाट बर्खास्तमा परेका छन् ।

‘पाराग्वे फुटबल संघले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘पाराग्वेको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक ड्यानियल गार्नेरोलाई पदबाट हटाइएको छ ।’

प्रतियोगितामा  कोलम्बियासँग २-१, ब्राजिलसँग ४-१ र कोस्टारिकासँग २-१ ले पराजित भएपछि पाराग्वे समूह चरणबाटै बाहिरिएको थियो ।

गार्नेरो गत सेप्टेम्बरमा गुइलेर्मो ब्यारोस शेलोटोको स्थानमा पाराग्वेको मुख्य प्रशिक्षक बनेका थिए । 

टोलीले सन् २०२६ विश्वकप दक्षिण अमेरिकी छनोटमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । टोली खेलबाट पाँच अंकसहित १० टोलीको सातौं स्थानमा छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो