चैत्र १३, २०८२ शुक्रबार | २३:२०:१८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

स्पेन र इटाली अन्तिम १६ मा

काठमाडौं । तीन पटकका च्याम्पियन स्पेन र इटाली युरोपियन च्याम्पियनसिप (युरो २०२४०) को प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार राति भएको खेलमा स्पेनले अल्बानियालाई हराउँदा इटाली र क्रोएसियाले १–१ को बराबरी खेलेका हुन् । यी खेलसँगै अन्तिम १६ को समिकरण तय भएको थियो ।

समूह ‘बी’ मा स्पेन लगातार तीन खेलमा जित निकाल्न सफल भयो । उनले पाँच गोल गर्दा गोल बेहोरेको छैन । दोस्रो स्थानको इटालीको चार अंक रह्यो । दुई अंकको क्रोएसिया र एक अंकको अल्बानिया भने बाहिरिएका छन् ।

जर्मनीमा ४६ हजार समर्थकमाझ स्पेनले १३औं मिनेटमा गोल गरेको थियो । डानी ओल्मोको पासमा युवा खेलाडी फेरान टोरेसले गोल गरेका थिए । यही अग्रतालाई जोगाउँदै स्पेन लगातार तीन जित निकाल्न सफल भयो ।

अर्काे खेलमा इटालीले एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भयो । रेडबुल एरिनामा ३८ हजा समर्थकमाझ कप्तान लुका मोड्रिकले अग्रता बनाउँदै अन्तिम १६ को सम्भावना जिवित पारेका थिए । तर, इन्जुरी समयमा इटालीले गोल गर्याे । इन्जुरी समयको दशौं मिनेटमा माटिया जेकाग्नीले गोल गर्दै अन्तिम १६ पक्का गरे ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मड्रिडले ५५औं मिनेटमा गोल गरेका हुन् । ५४औं मिनेटमा पाएको पेनाल्टीमा भने मोड्रिक गोल गर्न चुकेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो