चैत्र १७, २०८२ मंगलबार | ०४:४०:०७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

फुटबलर्स मिसन टुगेदरले पूर्व फटबलर, प्रशिक्षक र रेफ्रीलाई सम्मान गर्ने

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले सन् १९८८ सम्मका करिब १०५  पूर्व अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र रेफ्रीलाई कदर पत्र सहित सम्मान गर्ने भएको छ ।

सम्मान कार्यक्रम असार ११ गते बालुवाटारस्थित टी क्याफे (परेली ब्याड्केट) मा हुने आयोजकले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दियो ।

राष्ट्रको गौरवको रूपमा रहेका फुटबल खेलाडीको हौसला अभिवृद्धिका लागि हुन लागेकाे  खेलाडी सम्मान कार्यक्रमलाई नागार्जुन नगरपालिकाले प्रमुख प्रायोजन गरेको । साथै उक्त कार्यक्रममा लि–लिङ, केटिएम सिटी, बोटर्लस नेपाल, कोकाकोला, ट्रिनिटी अन्तर्राष्ट्रिय कलेज र प्रभु इन्स्युरेन्स पनि सहयोगिताका रूपमा जोडिएका छन् ।  

यसैगरी संस्थाले पूर्व खेलाडी तथा खेलकर्मीका लागि स्वस्थ्य बिमाको कार्यक्रय पनि ल्याउन लागेको जानकारी दिएको छ । पहिलो वर्ष ११ जनाबाट गर्ने र पछि यसमा थप गर्दै लैजान संस्थाको योगजना छ ।

यसैगरी संस्थाले आगामी दिनमा ट्रिनिटी कलेजसँको सहकार्यमा फुटबलर्स मिसन टुगेदरका सदस्य परिवारको एक जनालाई स्नातक तहमा निशुल्क अध्ययन अध्यापनको ब्यवस्था मिलाउने, नागार्जुन नगरपालिका तथा एन्फाको प्राविधिक सहयोगमा ग्रासरुट्स कार्यक्रम, विभिन्न अस्पतालहरुमा संस्थाका सदस्यलाई उपचार सहजीकरण कार्यक्रम समेत गर्ने योजना 
बनाइरहेको छ ।

संस्थाले यसअघि सन् १९७७ सम्मका पूर्व खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो