चैत्र १८, २०८२ बुधबार | १०:४९:०२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रोकियो इङ्ल्यान्ड

काठमाडौं । अग्रता जोगाउन नसक्दा युरो २०२४ को दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको छ । पहिलो खेलमा सर्वियाविरुद्ध १–० को जित निकालेको इङ्ल्यान्ड दोस्रो खेलमा भने अंक बाढ्न बाध्य भयो ।

समूह ‘सी’ मा दुई खेलबाट तीन अंक जोडेको इङ्ल्यान्डले शीर्ष १६ मा स्थान बनाउन अर्काे खेल कुर्नुपर्ने हुन्छ । दुई खेलबाट चार अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ । डेनमार्क र स्लोभेनियाले दुई खेलबाट २ अंक जोडेका छन् । सर्वियाको एक अंक छ ।

जर्मनीमा ४६ हजार समर्थकमाझ कप्तान ह्यारी केनले १८औं मिनेटमा अग्रता बनाएका थिए । बक्सभित्र प्राप्त बललाई उनले गोल गरेका हुन् । ३४औं मिनेटमै डेनमार्कले बराबरी गोल गर्याे । मोर्टेन जुलमान्डले बक्स बाहिरबाट सानदार प्रदर्शन गरेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो