काठमाडौं । युरोपियन च्यम्पियनसिपमा बुधबार हंगरेविरुद्ध मैदान उत्रिँदै गर्दा घरेलु टोली जर्मनी लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।
खेल नेपाली समय अनुसार एमएचपी एरिनामा राति ९ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा जर्मनीले स्कटल्यान्डविरुद्ध ५-१ को सानदार जित निकालेको थियो ।
जर्मनी टोनी क्रुस, जमाल मुसियला, काइ हाभर्टेज, फ्लोरियन विर्ट्ज जस्ता खेलाडीको साथ मैदान उत्रिनेछ ।

यता हंगेरी पहिलो जितको खोजीमा छ । पहिलो खेलमा हंगेरी स्विट्जरल्यान्डसँग ३-१ ले पराजित भएको थियो ।
हंगेरीलाई डोमिनिक स्बोस्लाई, बर्नाबस भर्गा, रोनाल्ड सलाइ, एन्ड्रिय स्याफर जस्ता खेलाडीको साथ रहनेछ ।
यसैगरी बुधबार नै साँझ ६ः४५ मा क्रोएसिया र अल्बेनिया र अबेर राति १२ः४५ मा स्विट्जरल्यान्ड र स्कटल्यान्ड भिड्नेछन् ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
