चैत्र १४, २०८२ शनिबार | ०१:५९:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पोर्चुगलको विजयी सुरुआत

काठमाडौं । पोर्चुगलले युरो २०२४ मा विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले हरायो ।

पोर्चुगलको पुनरागमन जितमा फ्रान्सिस्को कोन्सेकाओले गोल गरेका हुन् । २१ वर्षीय फ्रान्सिस्को पोर्टाे एफसीबाट घरेलु लिग खेल्दै आएका छन् ।

उनी डेब्यु खेलमै गोल गर्न सफल रहे । यसअघि ९०औं मिनेटमा उनी भिटिन्हाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जर्मनीको लाइपजिकको रेडबुल एरिनामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । ६२औं मिनेटमा चेकले अग्रता बनायो । लुकास प्रोभोडले गोल गरे ।

६९औं मिनेटमा रोविन हरानाकले आत्माघाति गोल गर्दा खेल बराबरीमा पुगेको थियो । ८७औं मिनेटमा डिअगो जोटाले गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन । इन्जुरी समयमा फ्रान्सिस्कोले गोल गर्दै टोलीको तीन अंक सुनिश्चित गरेका हुन् ।

खेलका कप्तान क्रिष्टियानो रोनाल्डो गोलविहिन रहे । उनीसँगै बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, पेपे र रुविन डिआजले पूरा समय मैदान बिताएका थिए ।

समूहमा पोर्चुगलले पहिलो खेलबाट तीन अंक जोडेको छ । टर्कीको पनि तीन अंक छ । चेक र जर्जियाले अंक जोड्न सकेका छैनन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो