चैत्र १३, २०८२ शुक्रबार | ००:०१:३६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चेल्सीसँगको हारमा निराश छैनन एलेग्री

मिलान । चेल्सीसँग फराकिलो हार व्यहोरे पनि युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले त्यसले आफू निराश नभएको बताए ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा युभेन्टसले साविक विजेता चेल्सीलाई ४-० को नतिजा सुम्पिएको थियो । 

सन् १९५८ मा वेनर स्पोर्ट क्लबलाई ७-० को नतिजा सुम्पिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा भोगेको यो नै सबै भन्दा फराकिलो हार हो । 

पछिल्लो १७ वर्षमा युभेन्टसले ४-० को हार व्यहोरेको पनि यो पहिलो पटक हो । 

समूह ‘एच’ बाट युभेन्टस  र चेल्सी यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । त्यस्तै युभेन्टसमाथिको जितपछि चेल्सी समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । 

‘म खेलाडीहरुसँग रिसाएको छैन तर हामीले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको भएन नतिजा जे पनि आउन सक्थ्यो,’एलेग्रीले भने, हामीले चार गोल खायौ, त्यसप्रति भने म निराश छु, । हाम्रो नकआउट चरण प्रवेशको लक्ष्य पूरा भैसकेको थियो ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो