चैत्र ८, २०८२ आइतबार | ०३:१५:०२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बागमती ‘सी’ डिभजिन च्याम्पियन

फाइल तस्विर

काठमाडौं । सर्लाहीको बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजनको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार लिगको आफ्नो अन्तिम खेलमा पुलचोक स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिए पनि बागमतीले उपाधि उचाल्यो ।

यो नतिजासँगै बागमतीले १३ खेलमा ३० अंक जोड्यो । पुलचोक समान खेलबाट २२ अंकका साथ तेस्रो स्थानमा रह्यो ।

बागमती ‘सी’ डिभिजनमा उक्लिएकै वर्ष च्याम्पियन बनेकाे हाे । बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई ४ अंकले पछि पार्यो ।

आरसी ३२ ले बुधबार नै लिगको अन्तिम खेलमा सानेपा क्लबसँग ३-२ को हार ब्यहोरेको थियो ।

यो सिजन रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब रेलिगेशनमा परे । 

यो पनि

लिग फुटबलमा बागमती युवाको उडान


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो