चैत्र ६, २०८२ शुक्रबार | ००:१८:३३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पूर्व फुटबलर सम्मानित हुँदै

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले फुटबल खेलको विकास तथा फुटबलको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडीलाई सम्मान गर्ने भएको छ ।

सन् १९७७ देखि १९८८ सम्म नेपाली फुटबलमा खेलेका खेलाडीलाई असार ११ गते सम्मान गर्ने कार्यक्रम रहेको मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधानले बताए ।

‘पछिल्लो पटक जस्तै यसपटक पनि नेपाली फुटबलमा योगदान पुर्याएका पूर्व महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्ने भएका हौं,’ प्रधानले भने, कार्यक्रममा ८० खेलाडीहरु सम्मानित हुँदैछन् ।’

यसअघि २०७५ सालमा मिसन टुगेदरले सन् १९६६ सम्मका खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सम्मान गरेको थियो ।

राष्ट्रको गौरवको रूपमा रहेका फुटबल खेलाडीहरूको हौसला अभिवृद्धिका लागि फुटबल मिसन टुगेदर्सले आयोजना गर्न लागेको खेलाडी सम्मान कार्यक्रमलाई नागार्जुन नगरपालिकाले प्रमुख प्रायोजन गर्ने छ । साथै उक्त कार्यक्रम लाई लि–लिङ, केटिएम सिटी तथा बोटर्लस नेपालले साथ दिएको छ । कोकाकोला, ट्रिमिनी अन्तर्राष्ट्रिय कलेज र प्रभु इन्स्युरेन्स पनि कार्यक्रममा जोडिएका छन् ।  

फुटबल मिसन टुगेदर्सले भेट्रान्स फुटबल प्रतियोगिता लगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो