चैत्र १८, २०८२ बुधबार | १०:४९:२५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

ब्राजिलको रोमाञ्चक जित

काठमाडौं । ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

अमेरिकाको टेक्सासस्थि कायल फिल्ड मैदानमा ब्राजिललाई जित दिलाउन एन्ड्रियस परेरा, गाब्रियल मार्टिनेली र एन्ड्रिकले गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोन्स, गुइलेर्मो मार्टिनेज आयलाले गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा परेराको गोलमार्फत ब्राजिलले अग्रता लियो । ५४औं मिनेटमा मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए ।

क्विनोन्सले ७३औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । इन्जुरी समयमा आयलाले गोल गरेपछि मेक्सिको २-२ को बराबरीमा आयो ।

इन्जुरी समयमै एन्ड्रिकले गोल गर्दै ब्राजिललाई ३-२ को रोमाञ्चक जित दिलाए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो